हाम्रो बारेमा
शिक्षा, संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११(एघार) जिल्लामासामाजिक विकास कार्यालयको स्थापना सम्वन्धीसंगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०७८ गण्डकी मन्त्रिपरिषद् बाट स्वीकृत भए वमोजिम तनहुँ जिल्लामा मिति २०७८।०५।२३ गते सामाजिक विकास कार्यालय स्थापना भै मिति २०७८।०६।१३ गते माननीय शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री श्री मेखलाल श्रेष्ठज्यूबाट औपचारिक रुपमा समुद्घाटन भई सञ्चालनमा आएको छ ।
इश्वरी प्रसाद रेग्मी
कार्यालय प्रमुखफोन नंः ९८५६०५०२५९
इमेलः sdotanahun@gmail.com
कृष्ण प्रसाद न्याैपाने
सूचना अधिकारीइमेलः sdotanahun@gmail.com
सूचना तथा समाचार
योजना/कार्यक्रम सम्झौता सम्वन्धी सूचना
3 July 2026
कार्यविधि / मापदण्ड
-
सक्षम महिला समानान्तर पाइला कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९
डाउनलोड -
आमा समूहहरुको सशक्तीकरण तथा संस्थागत सुदृढिकरण कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९
डाउनलोड -
महिला, बालबालिका र समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९ (सा.वि.का.)
डाउनलोड -
गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९
डाउनलोड
सम्बन्धित रेकर्ड फेला परेन।
भिडियोहरु
सामाजिक विकास कार्यालयको कार्य विवरण । सामाजिक विकास कार्यालय , तनहुँ
समाज बदल्ने अभियान, सकारात्मक परिवर्तनका वाहक विद्यार्थीद्वारा प्रस्तुत जिवन्त नाटक । शुक्ला मा वि
सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१र८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ ।
आ व २०८१/०८२ मा सामाजिक विकास कार्यालय तनहुँको वार्षिक प्रगति विवरण ।